मैलुङखोला जलविद्युतको नाफा ४२% ले घट्यो, आम्दानी र ईपीएस कति ?
काठमाण्डौ । मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडले १७ लाख ३२ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आवको चैथो त्रैमाससम्म आर्जन गरेको यो नाफा गत आवको सोही अवधिको तुलनामा ४२.०४ प्रतिशतले कम हो ।अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २९ लाख ८९ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यद्यपी कम्पनीको विद्युत बिक्री आम्दानी भने बढेको छ । कम्पनीको विद्युत...

