सोमबार, असार २,२०८२ 06:24:27
  • सोमबार, असार २,२०८२ 06:24:27
Global IME Bank Limited

मैलुङ खोला जलविद्युतको धितोपत्र कारोबार स्थगित, ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

Hyundai Nepal
मैलुङ खोला जलविद्युतको धितोपत्र कारोबार स्थगित, ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन
Nabil Bank Limited

काठमाण्डौ नेपाल स्टक एक्सचेञ्च नेप्सेले मैलुङ खोला जलविद्युत कम्पनीको धितोपत्र कारोबार स्थगित गरेको छ । नेप्सेले एक सूचना जरी गर्दे कम्पनीले लाभांश घोषणाको जानकारी नेप्सेमा कारोबारको समय ११ः१७ बजे नट्समार्फत दिएको भन्दै धितोपत्र कारोबार स्थगतन गरिएको जनाएको छ । 

कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांशको निर्णय गरेको थियो । कम्पनीले लाभांश घोषणाको निर्णयसम्बन्ी जानकारी कारोबारको समयमा नेप्सेमा जानकारी गराएको नेप्सेले जनाएको छ । धितोपत्र सूचीकरण नियमावली,२०७५ को विनियम २२(१)मा भएको व्यवस्था अनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना,जानकारी तथा निर्णय सिर्जना भएमा सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले उक्त विनयममा भएको व्यवस्था पालना नगरेकाले उक्त विनयमावलीको विनयम १६(१)(ख)मा भएको व्यवस्था अनुरुप चैत ८ गतेको निर्णयअनुसार कम्पनीको धितोपत्र कारोबार स्थगित गरिएको हो । यस्तै नेप्सेले ३ कार्यदिनभित्र के कति कारणले समयमै जानकारी दिन नसकिएको भन्ने बारे स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.