बिहीबार, श्रावण १४,२०८३ 01:23:55
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:23:55
Bizshala
Global IME Bank Limited

मैलुङ खोला जलविद्युतको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

मैलुङ खोला जलविद्युतको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
New Office

काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

यससम्बन्धी कम्पनी र क्यापिटलबीच सम्झौता समेत सम्पन्न भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड ६३ लाख १९ हजार ८ सय रुपैयाँको १ः०.७० अनुपातमा हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।

विंस २०८२ पुस २८ गते सम्पन्न भएको कम्पनीको १२ औं वार्षिक साधारण सभाले हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.