घाटाबाट बाहिरिदै मानुषी लघुवित्तले आर्जन गर्यो ९३ लाख बढी नाफा
काठमाण्डौ । आम्दानी बढेसँगै मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड घाटाबाट निस्कदै नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्था ७२ लाख खुद घाटामा थियो । संस्थाले समीक्षा अवधिसम्म ७ करोड ७ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको...