सोमबार, असार २,२०८२ 12:24:20
  • सोमबार, असार २,२०८२ 12:24:20
Global IME Bank Limited

मानुषी लघुवित्त मर्जरमा जाने, विशेष साधारण सभा आह्वान

Hyundai Nepal
मानुषी लघुवित्त मर्जरमा जाने, विशेष साधारण सभा आह्वान
Nabil Bank Limited

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएको छ । संस्थाले मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आयोजना गर्ने भएको छ ।  

संस्थाको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको मिति,स्थान र समय तय गरेको छ । संस्थाले आगामी भदोै ७ गते शुक्रबारका दिन भक्तपुर सूर्यविनायक नगरपालिका–९ मा रहेको होटल प्यालिसेड रिसोर्टमा बिहान १०.३० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त सभामा मर्जरमा जाने, कुनै पनि लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति÷समाहित हुने,डिमर्जर गर्ने, उपयुक्त लघुवित्त पहिचान गर्ने र यससँग सम्बन्धीत सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायहरुबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि संस्थाले साउन ३१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ साउन ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको विशेष साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.