सेयर धितो राखेर लगानीकर्ताले लिए रु.१.५६ खर्ब लोन, कुनबाट कति ?
काठमाण्डौ । सेयर धितो राखेर लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट डेढ खर्ब कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ७ महिनासम्ममा सेयर लगानीकर्ताहरुले बैंक वित्तीय संस्थाबाट आफ्नो स्वामित्वको सेयर धितो राखेर १ खर्ब ५६ अर्ब १५ करोड ४७ लाख रुपैयाँ बराबरको लोन लिएका हुन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३५.६६ प्रतिशत बढी हो । गत आवको सोही...

