३७ दिन अस्पताल, महिनौँ ‘आइसोलेसन’मा मीनबहादुरः टंगालको पूजामा झुल्किँदा किन अपनाइयो उच्च सतर्कता ?(भिडियोसहित)
काठमाडौं। भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ लामो समयदेखि रगतमा हेमोग्लोबिनको मात्रा अचानक घट्ने स्वास्थ्य समस्यासँग जुधिरहेका छन्।यही समस्याका कारण ३७ दिन अस्पतालमा बिताएका गुरुङ त्यसपछि पनि नियमित सार्वजनिक जीवनमा फर्किन सकेका थिएनन्। अस्पतालबाट डिस्चार्ज भएपछि चिकित्सकको सल्लाहअनुसार उनी घरमै उच्च निगरानीमा उपचार तथा आराम...

