शनिबार, बैशाख १२,२०८३ 09:21:32
Bizshala
  • शनिबार, बैशाख १२,२०८३ 09:21:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तीनकुने हिंसामा मृत्यु भएकाको परिवारलाई मीनबहादुरको सहयोग, सविन महर्जनकी पत्नीलाई भाटभटेनीमा जागिर

Bizshala
तीनकुने हिंसामा मृत्यु भएकाको परिवारलाई मीनबहादुरको सहयोग, सविन महर्जनकी पत्नीलाई भाटभटेनीमा जागिर
Shivam Cement

काठमाण्डौ । भाटभटेनी सुपर स्टोरका संस्थापक मीनबहादुर गुरुङले चैत १५ गते राजावादी प्रदर्शनका दौरान हिंसामा परेर ज्यान गुमाएका दुई व्यक्तिका परिवारलाई प्रत्यक्ष भेटेर आर्थिक सहयोग गरेका छन्।  

अघिल्लो मंगलबार आयोजित एक कार्यक्रममा उनले पत्रकार सुरेश रजकका आफन्तलाई ५ लाख र सविन महर्जनका परिवारलाई ३ लाख रुपैयाँ सहायता दिने घोषणा गरेका थिए।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आज उक्त प्रतिबद्धता कार्यान्वयन गर्न गुरुङ स्वयं ती परिवारका घरमा पुगे र रजकको परिवारलाई ५ लाख तथा महर्जनको परिवारलाई ३ लाख रुपैयाँ प्रदान गरे।  

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बिजशालासँग कुरा गर्दै सविन महर्जनकी पत्नीलाई भाटभटेनीमा रोजगारीको अवसर पनि दिइने निर्णय भएको बताएका छन् । 

CG Motors
Garima Development Bank
IME remit

महर्जन पत्नीले कक्षा १२ सम्मको अध्ययन पूरा गरेकी र उनलाई योग्यताअनुसारको जागिर भाटभटेनीमा दिइने विषयमा छलफल भएको बताए ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.