लुटपाटमा संलग्नविरुद्ध प्रतिकार गरेका सुरक्षा गार्डलाई ५ लाख नगदसहित सम्मान, आन्दोलनमा ज्यान गुमाउनेलाई भोटभटेनीको आर्थिक सहयोग
काठमाण्डौ। गत शुक्रबार कोटेश्वरमा राजावादी प्रदर्शनका क्रममा लुटपाटमा संलग्नहरुविरुद्ध प्रतिकार गरेर बहादुरी प्रदर्शन गरेका भाटभटेनीका सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई भाटभटेनी सुपरमार्केटले नगदसहित सम्मान गरेको छ । भाटभटेनी सुपरमार्केटले आज एक कार्यक्रमको आयोजना गरेर पराजुलीसहित अन्य सुरक्षा गार्डलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा भाटभटेनी...