मोदी इनर्जीले हकप्रद निष्कासन गर्ने, विभागबाट पायो पूर्वस्वीकृती
काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.९००२९ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको हो ।
TRENDING
काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.९००२९ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको हो ।
काठमाण्डौ । मोदी ईनर्जी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २८ काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुने छैन । सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,...
काठमाण्डौ । मोदी इनर्जी लिमिटेडको घाटा झनै फराकिलो बनेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनी ४ करोड ११ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ३१ लाख रुपैयाँ घाटामा थियो । विद्युत बिक्रीमार्फत कम्पनीले ८ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३६.८७ प्रतिशतले कम हो ।...
काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले गत आवको चौथो त्रैमाससम्म विद्युत बिक्रीमार्फत ५२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २६.१२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ४१ करोड ६० लाख रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो आवमा ३० करोड ९८ लाख रुपैयाँ घाटामा रहेको कम्पनीको घाटा समीक्षा अवधिसम्म आईपुग्दा ९ करोड ४७ लाखमा सीमित...
काठमाण्डौ । मोदी इनर्जीको सञ्चालकमा दिपा अग्रवाल नियुक्त भएकी छन् ।
काठमाण्डौ । मोदी ईनर्जी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव पा्िरत गर्न विशेष साधारण सभा आह्वान गरेको छ । असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही असार १९ गते काठमाण्डौको ज्ञानेश्वरमा रहेको रानी महल ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको हाल कायम रहेको चुक्तापूँजी २ अर्ब ९०...
काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले ८३.०९ प्रतिशतले घाटा कम गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड बढी घाटा व्यहोरोको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म ३ करोड ३५ लाख ९० हजार रुपैयाँ घाटा व्यहोरेको हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको घाटा १९ करोड ८६ लाख रुपैयाँ थियो । कम्पनीले समीक्षा...
काठमाण्डौ । मोदी इनर्जी कम्पनी लिमिटेडका सञ्चालक दिपक कुमार मुन्दडाको राजीनामा स्वीकृत भएको छ । माघ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मुन्दडाको राजीनामा स्वीकृत गरेको हो ।
काठमाण्डौ । मोदी ईनर्जी लिमिटेडले आफ्नो ७ औं वार्षिक साधारण सभा आगामी पुस २८ गते गर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुने छैन ।
काठमाण्डौ । मोदी ईनर्जी लिमिटेडले हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगमा आवेदन दिने निर्णय गरेको छ । कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमतिका लागि विद्युत नियमन आयोगमा आवेदन दिने निर्णय गरेको हो । कम्पनीले ऋण चुक्ता गर्नका लागि हकप्रद...
काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ करोड बढी घाटा व्यहोरोको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म १९ करोड ८६ लाख ६८ हजार रुपैयाँ घाटा व्यहोरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.