काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.९००२९ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको हो ।
यसका लागि कम्पनीले विद्युत विकास विभागबाट पूर्वस्वीकृती समेत प्राप्त गरेको छ ।
विभागबाट कम्पनीले माघ २१ गते पूर्व स्वीकृती प्राप्त गरेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।