आम्दानी र बचत सजिलै बढाउन चाहनुहुन्छ ? अपनाउनुस् यी १० सूत्र
काठमाण्डौ । हामी सबै सुनौलो भविष्यको सपना बुन्छौँ अनि पूरा गर्न हरसम्भव प्रयास र मेहनत पनि गर्छौं। तर जीवनमा अन्य धेरै आवश्यकता पूरा गर्नुपर्ने हुन्छ तर आय सीमित हुन्छ।सुनौलो भविष्यको सपना पूरा हुने वास्तविकतामा परिणत गर्न सकिन्छ। त्यसका लागि आफ्नो आम्दानीअनुसार वित्तीय योजना बनाउन आवश्यक हुन्छ। आज हामी यहाँ तपाइँहरुलाई सीमित आम्दानी र लगानीबीच कसरी तालमेल गर्ने अनि...