मुक्तिनाथ विकास बैंकद्वारा शिक्षालाई प्रोतसाहन, १ हजार बढी विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित
काठमाण्डौ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुक्तिनाथ विकास बैंकले शिक्षाको प्रवद्र्धन गर्न र बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न प्रदेशका सरकारी विद्यालयहरुका विद्यार्थीहरुलाई पोसाक, स्कूल झोलाहरु, स्टेशनरी सामाग्री, एक शैक्षिक वर्षको अध्ययन खर्च, विभिन्न शैक्षिक सामाग्री/उपकरण तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।सरकारी...

