Bizshala
  • शुक्रबार, पुष २५,२०८२ 11:50:37
मुक्तिनाथ कृषि कम्पनीले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त
Capital Market

मुक्तिनाथ कृषि कम्पनीले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

काठमाण्डौ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोढ ६० लाख रुपैयाँबराबरको प्रति सेयर रु.१०० अंकित दरका ७५ लाख ६० हजार कित्ता साधारण सेयरको १ः०.६ (अर्थात विद्यमान १ कित्ता साधारण सेयर बराबर नयाँ ०.६ कित्ता साधारण सेयरको अनुपातमा ४५ करोड ३६ लाख  रुपैयाँबराबरको प्रति सेयर १०० अंकित दरका ४५ लाख ३६ हजार कित्ता हकप्रद...

मुक्तिनाथ कृषि कम्पनीद्वारा लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने
Capital Market

मुक्तिनाथ कृषि कम्पनीद्वारा लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २४ गते बसेको कम्पनीको सञ्चालक समितिको १०० औं बैठकले लाभांश घोषणा गरेको हो ।  बैठकले गत आवका लागि हाल कायम चुक्तापूँजी ७० करोड रुपैयाँको ८.४२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । जसमा ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश( कर प्रयोजनका लागि) रहेका छन् ।  

मन्त्री र सरोकारवालालाई मुक्तिनाथ कृषि कम्पनीले भन्योः 'कानून सहज बनाइए १० अर्ब लगानी गर्छौं'
CORPORATE

मन्त्री र सरोकारवालालाई मुक्तिनाथ कृषि कम्पनीले भन्योः 'कानून सहज बनाइए १० अर्ब लगानी गर्छौं'

काठमाण्डौ । सार्वजनिक निजी साझेदारीमा, आधुनिक(अन्तराष्ट्रिय स्तरको) थोक कृषि बजार स्थापना र संचालनको औचित्य, आवश्यकता र लगानी प्रवद्र्धनको विषयमा काठमाण्डौमा एक कार्यशाला भएको छ ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सहकार्य, नेपाल उद्योग वाणिज्य महासंघको सहआयोजना र म्ँऋम्रक्ल्ख् परियोजनाको सहयोगमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले काठमाण्डौको लाजिम्पाटमा कार्यशाला...

मुक्तिनाथ कृषि कम्पनीको नाफा २६२% ले वृद्धि, ईपीएस ३.११ रुपैयाँबाट बढेर १४.३६ पुग्यो
Capital Market

मुक्तिनाथ कृषि कम्पनीको नाफा २६२% ले वृद्धि, ईपीएस ३.११ रुपैयाँबाट बढेर १४.३६ पुग्यो

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको नाफामा ३६२.५२ प्रतिशतको उछाल आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १० करोड ५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भन कम्पनीले २ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  यद्यपी कम्पनीको आम्दानी भने घटेको छ । कम्पनीको आम्दानी ८.३४ प्रतिशतले घटेको छ । चौथो त्रैमाससम्म कम्पनीले १५ करोड ९३ लाख...

मुक्तिनाथ कृषि कम्पनीको आम्दानी र नाफामा सामान्य वृद्धि
Capital Market

मुक्तिनाथ कृषि कम्पनीको आम्दानी र नाफामा सामान्य वृद्धि

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आम्दानी र नाफामा सामान्य बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.४६ प्रतिशतले बढी हो ।  अघिल्लो आवमा कम्पनीले २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको आम्दानी ३०.०२ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ४८ करोड ९० लाख...

मुक्तिनाथ कृषि कम्पनीको  स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
Capital Market

मुक्तिनाथ कृषि कम्पनीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा शरद चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।  

मुक्तिनाथ कृषिको छैठौं वार्षिकोत्सव सम्पन्न, कृषिमा लगानी दशक अनुरुप कार्यत्रपत्र प्रस्तुत
NEWS

मुक्तिनाथ कृषिको छैठौं वार्षिकोत्सव सम्पन्न, कृषिमा लगानी दशक अनुरुप कार्यत्रपत्र प्रस्तुत

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको उपलक्षयमा नेपाल सरकारले घोषणा गरेको ‘कृषिमा लगानी दशक’ अनुरुप कार्यत्रपत्र प्रस्तुती गरिएको छ ।  सरकारी, गैरसरकारी, नीजि र सहकारी क्षेत्रले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका मन्त्रि रामनाथ अधिकारीको प्रमुख आतिथ्यता र राष्ट्रिय योजना आयोग,...

इक्रा नेपालले घटायो मुक्तिनाथ कृषि कम्पनीको रेटिङ
Capital Market

इक्रा नेपालले घटायो मुक्तिनाथ कृषि कम्पनीको रेटिङ

काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले लिमिटेड मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङ डाउनग्रेड गरेको छ । इक्रा नेपालले मुक्तिनाथ कृषि कम्पनीडिलाई विगतमा प्रदान गरेको रेटिङ [ICRANP-IR] BB लाई मा [ICRANP-IR] B+ गरेको हो ।  यस्तै इक्राले उक्त रेटिङ्गलाई ‘Issuer Not Cooperating’ श्रेणी मा सारी रेटिङ फिर्ताको लागि सूचना दिएको छ ।  

मुक्तिनाथ कृषि कम्पनीको नाफा ४९.२० लाख,खुद आम्दानी २२५.१३% ले वृद्धि
Capital Market

मुक्तिनाथ कृषि कम्पनीको नाफा ४९.२० लाख,खुद आम्दानी २२५.१३% ले वृद्धि

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको नाफा र आम्दानी दुवै वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४९ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी २ करोड १९ लाख रुपैयाँ घाटामा रहेको थियो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.