ओली–प्रचण्डमाथि नेतृत्व हस्तान्तरणको दबाब, साना वाम दलमा पनि टुटफुटको शृङ्खला
काठमाण्डौ । नेपालका ठूला वामपन्थी दलमा नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला साना वाम दलहरू पनि आन्तरिक विवाद, विभाजन र पुनर्गठनको दबाबमा देखिएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पार्टीभित्रैबाट नेतृत्वको विषयमा प्रश्न उठिरहेको छ।एमालेमा अध्यक्ष ओलीको नेतृत्व...

