नाइमाको पहिलो साधारण सभा सम्पन्न
काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले मंसिर २५ मा अध्यक्ष रितु सिंह वैद्यको अध्यक्षतामा पहिलो वार्षिक साधारण सभा नाइमाको कार्यालय कमलपोखरी, काठमाण्डौमा सम्पन्न गरेको छ । उक्त सभाले स्थापनादेखि हालसम्मका प्रमुख उपलब्धी र सिकाईहरुको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रमहरु, संस्थागत संरचना र रणनीतिक योजनाहरु औपचारिक रुपमा...

