नास-आईटीको चौथो साधारणसभा सम्पन्न, अध्यक्षमा दीपेन चापागाईं
काठमाण्डौ। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) को चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न विपद्को अवस्थालाई ध्यानमा राख्दै नास(आईटीले यसपटक साधारणसभा सीमित रूपमा सम्पन्न गरेको हो।साधारणसभाको सुरुवातमा बाढी तथा विपद्मा ज्यान गुमाउनेहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। नास–आईटीले...

