१ अर्ब ३६ करोडको राजस्व चुहावट मुद्दा फेरि सर्यो, ‘नेपाल क्यान मुभ’को फैसला अझै अनिश्चित !
–रविन ठकुरी काठमाण्डौ । लजिस्टिक कम्पनी ‘नेपाल क्यान मुभ ग्रुप प्रा.लि.’विरुद्ध दायर १ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको राजस्व चुहावटसम्बन्धी मुद्दाको सुनुवाइ फेरि सरेको छ।ललितपुर जिल्ला अदालतमा विचाराधीन उक्त मुद्दाको कात्तिक १९ गते सुनुवाइ हुने भनिए पनि समय अभावका कारण सुनुवाइ हुन नसकेको अदालतसम्बद्ध स्रोतले जनाएको छ। अब उक्त मुद्दाको अर्को पेशी मंसिर ३ गतेका लागि...

