अलटाइम हाई ब्रेक गर्दा पनि रोकिएन फाइनान्सको गति, पाँचौ वेभको बबल आउनै बाँकी !
काठमाण्डौ । घट्नै लागेको बजारलाई समेत रोक्ने र कारोबारको अन्तिम समयमा बढाउन मद्दत गरिरहेको फाइनान्स समूहका सेयरहरुमा लगानीकर्ताहरु क्रमशः सर्न थालेका छन् । केही हप्ताअघिसम्म पनि फाइनान्सतर्फ फर्किएर समेत हेर्न नमान्ने मै हुँ भन्ने खेलाडीहरु पनि इजी मनीको पछि लागेर यही सेक्टरका कम्पनीलाई आफ्नो रोजाई बनाउँदै आक्रामक खरिदारीमा उत्रिएका छन् । यहीकारण पछिल्लो समय बजारमा...