बिहीबार, माघ १०,२०८१ 05:56:41
IME remit
  • बिहीबार, माघ १०,२०८१ 05:56:41
नेक्सजेन म्यानेजमेन्ट र सामूदायिक रेडियो प्रसारक संघबीच व्यवस्थापकिय र वित्तिय सुदृढिकरणको लागि सम्झौता
CORPORATE

नेक्सजेन म्यानेजमेन्ट र सामूदायिक रेडियो प्रसारक संघबीच व्यवस्थापकिय र वित्तिय सुदृढिकरणको लागि सम्झौता

काठमाण्डौ । सामूदायिक रेडियोहरूको छाता संगठन सामूदायिक रेडियो प्रसारक संघ नेपाल र नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स प्रालिबीच सम्झौता सम्पन्न भएको छ। देशैभरि सञ्चालित सामूदायिक रेडियोहरूको व्यवसायिक क्षमता अभिवृद्धि र वित्तिय श्रोत पहिचान तथा प्रभावकारी परिचालनमा सहकार्य गर्ने उद्देश्यले लागि दुवै सस्थाबीच सहमती भएको हो।संघको केन्द्रिय कार्यालय ललितपुर...

नेक्सजेन म्यानेजमेन्टले कम्पनीहरुलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने
CORPORATE

नेक्सजेन म्यानेजमेन्टले कम्पनीहरुलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ । देश अहिले आर्थिक शिथिलताबाट गुज्रिरहेको र अधिकांश साना ठुला कम्पनीहरू केही न केही समस्यामा रहेकाले प्रतिकूल परिस्थितिमा सहयोग हुने गरि २०८१/८२ को लागि कम्पनीले नौलो किसिमको सेवा ल्याएको जनाएको छ ।  नेपालमा अहिले ३,२४,१८६ प्राइभेट लिमिटेड र...

नेक्सजेन म्यानेजमेन्ट र आर्कबो टेक्नोलोजिजबीच व्यापारिक साझेदारीसम्बन्धी सम्झौता
CORPORATE

नेक्सजेन म्यानेजमेन्ट र आर्कबो टेक्नोलोजिजबीच व्यापारिक साझेदारीसम्बन्धी सम्झौता

काठमाण्डौ नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि र आर्कबो टेक्नोलोजिज प्रालि (आइटी कम्पनी) बीच व्यापारिक साझेदारीसम्बन्धी सम्झौता भएको छ। यो सम्झौता नेक्सजेन म्यानेजमेन्टको मैतिदेविस्थित कर्पोरेट कार्यालयमा असार २४ गते सम्पन्न भएको हो।  सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र आर्कबो टेक्नोलोजिजको तर्फबाट संस्थापक तथा सञ्चालक...

वित्तिय परामर्श र व्यवस्थापनको लागि नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच सम्झौता
STOCK MARKET

वित्तिय परामर्श र व्यवस्थापनको लागि नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच सम्झौता

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल सेभेन स्टार) बीच वित्तिय परामर्श र व्यवस्थापनको लागि सम्झौता सम्पन्न भएको छ। नारायणहिटी उत्तर ढोका स्थित होटलको कर्पोरेट कार्यालयमा दुबै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा असार ६ गते उक्त सम्झौता सम्पन्न भएको हो। सम्झौता पत्रमा होटलको तर्फबाट अध्यक्ष हरि प्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट...

पूँजी वृद्धि र लगानीकर्ता जुटाउन द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता
CORPORATE

पूँजी वृद्धि र लगानीकर्ता जुटाउन द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता

काठमाण्डौ । दर सेन्चुरियन होटल,विराटनगर र नेक्सजेन म्यानेजमेन्टबीच पूँजी वृद्धि, लगानीकर्ता जुटाउने र होटल सञ्चालन सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता जेठ ३० गते सेन्चुरी ग्रुप अफ कम्पनीको ज्ञानेश्वरस्थित कार्यालयमा भएको हो ।  सम्झौतापत्रमा सेन्चुरियन होटलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर...

नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टरबीच काठमाण्डौमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
CORPORATE

नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टरबीच काठमाण्डौमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टरबीच काठमाण्डौमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्बन्धी सहमति यहि वैशाख २० गते बीरगंजमा भएको हो। सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र मंगलम डायग्नोष्टिक सेन्टरको तर्फबाट अध्यक्ष प्राडा अमरनाथ ठाकुरले हस्ताक्षर गरेका हुन् ।  बीरगंज मुख्य...

वैदेशिक लगानी भित्राउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच लगानी सम्मेलनमा भयो सम्झौता
CORPORATE

वैदेशिक लगानी भित्राउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच लगानी सम्मेलनमा भयो सम्झौता

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन र कोरियन कम्पनी एमएवीसी इन्भेष्टमेन्ट ग्रुपबीच सम्झौता भएको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन आज सो सम्बन्धी सहमति चीनको लागी नेपालका राजदुत विष्णु पुकार श्रेष्ठको उपस्थितिमा भएको छ।सम्झौतामा एमएवीसी इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट...

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्बन्धी सम्झौता
CORPORATE

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्बन्धी सम्झौता

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवीका काठमाण्डौमा आज आयोजित संक्षिप्त समारोहमा दुवै पक्षबीच सम्झौता भएको हो। सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गरेका छन्।  मुलुक आर्थिक संकटको दौरबाट...

नेक्सजेन म्यानेजमेन्टको ‘योंग इनोभेटर्स मिट’ सम्पन्न
CORPORATE

नेक्सजेन म्यानेजमेन्टको ‘योंग इनोभेटर्स मिट’ सम्पन्न

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौमा ‘योंग इनोभेटर्स मिट’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम नयाँ बानेश्वरको आनन्दभुमि बिजनेस सेन्टरमा शनिबार आयोजना गरिएको हो । स्टार्ट अप व्वसाय गरिरहेका र नयाँ गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्न नेक्सजेनले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।  कार्यक्रममा सहभागिहरूको स्वागत नेक्सजेनका अध्यक्ष रमेश कुमार...

नेक्सजेन म्यानेजमेन्टले वैशाख ८ गते युवा नव प्रबर्द्धकहरूको भेला गर्ने
CORPORATE

नेक्सजेन म्यानेजमेन्टले वैशाख ८ गते युवा नव प्रबर्द्धकहरूको भेला गर्ने

काठमाण्डौ नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौमा युवा नवप्रवर्द्धकहरूको भेला गर्ने भएको छ । कम्पनीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा बानेश्वर स्थित आनन्द भूमि बिजनेस सेन्टरमा वैशाख ८ गते कार्यक्रम आयोजना गर्न लागेको हो ।  युवाहरुलाई देश मै बसेर काम गर्न प्रेरित गर्न र उद्योग व्यवसाय गर्ने वातावरण बनाउने गरि नेक्सजेन म्यानेजमेन्टले युवा नवप्रवर्द्धकहरूको भेला गर्न लागेको...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.