सोमबार, फाल्गुन १२,२०८१ 12:48:39
IME remit
  • सोमबार, फाल्गुन १२,२०८१ 12:48:39
चाडपर्वको मुखमा उपभोक्तालाई राहात, इन्धनको मूल्य घट्यो
NEWS

चाडपर्वको मुखमा उपभोक्तालाई राहात, इन्धनको मूल्य घट्यो

काठमाण्डौ । आयल निगमले इन्धनको मूल्य घटाएको छ ।  निगमको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले सोमबार मध्यरातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । जसअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्यमा प्रतिलिटिर ६ रुपैयाँ घटाइएको छ । 

फेरि घट्यो पेट्रोल, डिजलको मूल्य
NEWS

फेरि घट्यो पेट्रोल, डिजलको मूल्य

काठमाण्डौ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य पुनः घटेको छ ।  नेपाल आयल निगमको शनिवार बसेको सञ्चालक समितिको बैठकले इण्डियन आयल कर्पोरेसनबाट आएको नयाँ मूल्यसूचिअनुसार इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

लिटरमै रु. ७ ले घट्यो पेट्रोलको मूल्य
NEWS

लिटरमै रु. ७ ले घट्यो पेट्रोलको मूल्य

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ ।  निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटरमा ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ५ रुपैयाँले घटाएको हो ।  निगमले बुधबार जारी गरेको एक विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्यमा समायोजन गरिएको र समायोजित मूल्यसूची...

पेट्रोल र डिजेलको मूल्य घट्यो, अब कुन क्षेत्रमा कति पर्छ ?
NEWS

पेट्रोल र डिजेलको मूल्य घट्यो, अब कुन क्षेत्रमा कति पर्छ ?

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।  इण्डियन आयल कर्पोरेसनबाट मार्च १५ मा मूल्य घटेर आएकोले निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।  निगमका प्रवक्ताका अनुसार शुक्रबार(आज) मध्यरातिदेखि नै लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँ घटाउने निर्णय भएको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.