पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ?
काठमाण्डौ । नेपाल आयल निगमले माघ ३ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ३ रुपैयाँले बढाएको छ ।
TRENDING
काठमाण्डौ । नेपाल आयल निगमले माघ ३ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ३ रुपैयाँले बढाएको छ ।
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंसिर १५ गते राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाएको छ । त्यस्तै, हवाई इन्धनको मूल्य पनि आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाण्डौका लागि प्रतिकिलोलिटर १५ डलरले बढेको छ । निगमका अनुसार खाना पकाउने...
काठमाण्डौ । दशैंविदा सकिएलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनबाट बढेर नयाँ मूल्यसूची आएको उल्लेख गर्दै आजै राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाउने निर्णय गरिएको विज्ञप्तिमार्फत जनाएको हो ।
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले असार १६ गते मध्य रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगममले पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको छ । मूल्यवृद्धिसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर...
काठमाण्डौ । नेपाल आयल निगमले सर्वसाधारणको ढाड सेकिने गरी पेट्रोलको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटरमै ४ रुपैयाँको दरले वृद्धि गरिएको हो । पछिल्लो मूल्य बढोत्तरीपछि काठमाडौं उपत्यका, पोखरा र दिपायलमा पेट्रोल मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ । यस्तै, सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी,...
काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट बढेको मूल्यसूची आएको भन्दै निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । निर्णयअनुसार पेट्रोल, डिजेल र एलपी ग्यास(खाना पकाउने ग्यास)को मूल्य बढेको छ । पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर १५ रुपैयाँले मूल्य बढेको छ...
Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.