इतिहासकै ठूलो आर्थिक संकट सुरु भयो : रिच ड्याड पुअर ड्याडका लेखक रबर्ट कियोसाकीको चेतावनी
काठमाण्डौ । विश्वप्रसिद्ध पुस्तक ‘रिच ड्याड पुअर ड्याड’ का लेखक तथा आर्थिक चिन्तक रबर्ट कियोसाकीले इतिहासकै सबैभन्दा ठूलो बजार ध्वस्त (क्र्यास) सुरु भइसकेको चेतावनी दिएका छन्। उनले यो संकट अमेरिकामा मात्र नभई युरोप र एसियासम्म फैलिएको बताएका छन्।आफ्नो एक्स (ट्विटर) मार्फत कियोसाकीले लेखेका छन्,“इतिहासकै सबैभन्दा ठूलो क्र्यास सुरु भइसक्यो। यो दुर्भाग्यपूर्ण कुरा हो, तर अब...

