‘उदार अर्थतन्त्र, तर छाडा बजार होइन’ : यस्तो छ रास्वपाले अघि सारेको अर्थ-राजनीतिक रोडम्याप
चितवन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई केवल सत्ता प्राप्तिको राजनीतिक शक्ति नभई प्रतिस्पर्धी अर्थतन्त्र, सामाजिक न्याय र जवाफदेही राज्य निर्माणको अभियानका रूपमा प्रस्तुत गरेको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले पेश गरेको अर्थ-राजनीतिक प्रस्तावनाले रास्वपाको मूल आर्थिक दर्शन...

