भारतमा बुक क्लोज भएको ३ दिनभित्रै बोनस सेयर डिम्याट खातामा आउने
काठमाण्डौ । भारतका बोनस सेयर बुक क्लोज भएको ३ दिनभित्रै कारोबारका लागि उपलब्ध हुने भएको छ । यो नयाँ व्यवस्था आगामी अक्टोबर १ देखि लागू हुने भएको हो । नयाँ व्यवस्थाअनुसार अब बोनस सेयर रेकर्ड डेटको ३ दिनपछि सेयरधनीहरुको डिक्याट खातामा आउने छ । अहिले भने भारतमा बुक क्लोजको लगभग दुई सातापछि मात्रै कारोबारका लागि उपलब्ध हुँदै आएको छ । भारतको सेयर बजार नियामक सेक्युरिटी बोर्ड अफ...