श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकको वित्तीय सुपरिवेक्षण विभागले संस्थालाई गत आवका लागि लाभांश प्रदान गर्न मंसिर २६ गते स्वीकृती प्रदान गरेको हो ।

