सोमबार, असार २,२०८२ 10:22:00
  • सोमबार, असार २,२०८२ 10:22:00
Global IME Bank Limited

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सञ्चालकमा आदर्श राज पाण्डे नियुक्त

Hyundai Nepal
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सञ्चालकमा आदर्श राज पाण्डे नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको सञ्चालकमा आदर्श राज पाण्डे नियुक्त भएका छन् । कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनलाई संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा नियुक्त गरिएको हो । रिक्त रहेको उक्त पदमा पाण्डेलाई बाँकी कार्यकालका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.