कानून सुधारमार्फत विकास र लगानीको वातावरण बनाउन खोज्दैछौँ : मन्त्री लम्साल
काठमाण्डौ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न खोजिरहेको बताएका छन्।शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लम्सालले लगानी र विकासका क्रममा देखिएका...

