सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले डाक्यो साधारण सभा, के–के छन् एजेण्डा ?
काठमाण्डौ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले २०औँ वार्षिक साधारणसभा आगामी असोज २३ गते शुक्रबार आयोजना गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार साधारणसभा काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत तथा छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित...

