त्रिविले ल्यायो ३० अर्ब ८७ करोडको बजेट, सरकारको अनुदान घट्यो
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ। यो बजेट अघिल्लो वर्षको तुलनामा ९.७७ प्रतिशतले बढी हो।
TRENDING
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ। यो बजेट अघिल्लो वर्षको तुलनामा ९.७७ प्रतिशतले बढी हो।
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ६४औँ ग्रेस लिस्टमा ९५ हजार ५४० विद्यार्थी समावेश भएका छन्। त्रिविको ६७औँ वार्षिक दिवस बैठकमा रजिष्ट्रार डा. रवीन्द्र शिवाकोटीले प्रस्तुत गरेको विवरणअनुसार २०८२ असार १ देखि २०८३ असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी ग्रेस लिस्टमा परेका हुन्।
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा बैठकमा सहभागी हुन नपाएका असन्तुष्ट सदस्यहरूलाई अन्ततः बैठकमा बोलाइएको छ। केही सदस्यलाई बैठकबारे समयमै औपचारिक सूचना र कार्यसूची उपलब्ध नगराइएको भन्दै विवाद भएपछि उनीहरूका लागि छुट्टै बैठक बोलाइएको हो।त्रिवि सभाको बैठक आगामी असोज २२ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरी तय गरिएको छ। उक्त बैठकमा स्वतन्त्र विद्यार्थी...
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्टलगायत शैक्षिक प्रमाणपत्र वितरण प्रक्रिया अनलाइन बनाएको दाबी गरे पनि विद्यार्थीले भोग्ने झन्झट भने घट्न सकेको छैन। अनलाइनबाट आवेदन, भौचर र राजस्व बुझाएपछि पनि विद्यार्थीहरू महिनौँसम्म ट्रान्सक्रिप्टको प्रतीक्षामा बस्न बाध्य छन्।नाम, रजिस्ट्रेसन नम्बर, बाबुको नाम वा अन्य विवरणमा त्रुटि देखिए विद्यार्थीले अझै...
काठमाण्डौ । देशकै सबैभन्दा ठूलो प्राज्ञिक संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) समयमै विश्वविद्यालय सभा अर्थात् सिनेट बैठक बस्न नसक्दा बजेटविहीन बनेको छ। गत असारमै बस्नुपर्ने ६७ औँ सिनेट बैठक अझै बस्न नसक्दा विश्वविद्यालयका नीतिगत, आर्थिक, प्रशासनिक र प्राज्ञिक काम प्रभावित भएका छन्।त्रिविको पछिल्लो सभा २०८२ असार २६ गते बसेको थियो। विश्वविद्यालयको वार्षिक बजेट तथा...
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न रहेको आरोपमा थप दुईजना पक्राउ परेका छन्।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रश्नपत्रको गोपनीयता भंगसम्बन्धी कसुरमा अनुसन्धान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुलकुमार मिश्र र बाराको...
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार प्रश्नपत्र बाहिरिएको विषय सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक...
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीमा देखिएको ढिलासुस्तीका कारण स्नातक तहका हजारौँ विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ। परीक्षा सम्पन्न भएको डेढ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक नभएपछि विद्यार्थीहरूले साउन १५ गतेभित्र नतिजा प्रकाशन गर्न माग गरेका छन्।मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत तीनवर्षे बीए प्रथम वर्षको २०८१...
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सव समारोहस्थलबाहिर शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शन भएको छ।विश्वविद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पुगेका शिक्षामन्त्री पोख्रेललाई लक्षित गर्दै युवाहरूले ‘नेपो बेबी मुर्दावाद’लगायतका नारा लगाएका थिए। प्रदर्शनमा सहभागी पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले उच्च शिक्षाका उपाधिको समकक्षता निर्धारणसम्बन्धी काम बन्द गरेको छ। केन्द्रले २०८३ साउन १ गतेदेखि समकक्षताका लागि नयाँ आवेदन लिनसमेत रोकेको जनाएको छ।‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ को दफा २८ अनुसार विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ संशोधन भएपछि समकक्षता निर्धारणको जिम्मेवारी...
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयसहित मुलुकका विभिन्न विश्वविद्यालय तथा तिनका आङ्गिक क्याम्पसमा अध्ययन गर्ने कम्तीमा १० प्रतिशत विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउने भएका छन्।त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टाछुट्टै सूचना...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.