गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाउने तयारी
काठमाण्डौ । आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी गरिएको छ।वीर अस्पतालका सूचना अधिकारी डा. प्रकाश बुढाथोकीका अनुसार शिक्षण अस्पतालको फोरेन्सिक विभागसँग समन्वय गरी शव पोस्टमार्टमका लागि पठाउन लागिएको हो।नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास...

