ठूला चाडपर्वमा कार किन्ने योजना ? ५० लाखभित्र यी ८ विकल्प
–रविन ठकुरी काठमाण्डौ । ठूला चाडपर्वको अवसर पारेर नयाँ कार भित्र्याउने, पुरानो गाडी फेर्ने वा परिवारको यात्रा सहज बनाउने योजना बनाइरहनुभएको छ ? नेपाली बजारमा ५० लाख रुपैयाँसम्मको बजेटमा साना पेट्रोल कारदेखि कम्प्याक्ट एसयूभी र विद्युतीय ह्याचब्याकसम्मका विकल्प छन्।तर, कार खरिद गर्दा आकर्षक डिजाइन र चाडपर्वको अफरमा मात्रै ध्यान दिए पुग्दैन। गाडीको मूल्यसँगै इन्धन वा...

