प्रधानमन्त्रीको निर्देशनमा थुनामुक्त भए १० बैंकर
काठमाण्डौं । कम मूल्यको धितोमा धेरै लोन दिएको आरोपमा पक्राउ परेका १० बैंकर थुनामुक्त भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बिहीबार फागुन १५ गते पक्राउ परेका बैंकरलाई हाजिरी जमानीमा थुनामुक्त गरेको हो ।