Bizshala
  • शनिबार, चैत्र १४,२०८२ 01:48:21
विश्वव्यापी तेल आपूर्ति संकटमा ३२ देशको संयुक्त प्रयास, ४०० मिलियन ब्यारेल तेल जारी गर्ने घोषणा
विश्व अर्थतन्त्र

विश्वव्यापी तेल आपूर्ति संकटमा ३२ देशको संयुक्त प्रयास, ४०० मिलियन ब्यारेल तेल जारी गर्ने घोषणा

काठमाण्डौ । अमेरिका–इजरायलसँग इरानको युद्ध जारी छ । युद्धका कारणले विश्वव्यापी तनाव चरण अवस्थामा पुगेको छ । सबैभन्दा ठूलो चिन्ताको विषय भनेको तेल र ग्यासको आपूर्ति अवरुद्ध हुनु हो ।  विशेषगरी हर्मुज स्ट्रेट बन्दपश्चात् अवस्था भयावह भइसकेको छ । विश्वका अधिकांश देशहरुमा ग्यास र तेलको अभाव सिर्जना भइसकेको छ ।  यसैबीच इरानले कच्चा तेलको मूल्य प्रतिब्यारेल २०० डलर पुर्याई...

ट्रम्पको एउटा अभिव्यक्तिले कच्चा तेलको मूल्यमा पहिरो, के भनेका थिए ?
विश्व अर्थतन्त्र

ट्रम्पको एउटा अभिव्यक्तिले कच्चा तेलको मूल्यमा पहिरो, के भनेका थिए ?

काठमाण्डौ । इरानसँगको युद्ध चाँडै अन्त्य हुन सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिपछि मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। यद्यपि बजार अझै अस्थिर रहेको र युद्ध सुरु हुनुअघिको स्तरभन्दा मूल्य अझै धेरै माथि रहेको विश्लेषकहरूले बताएका छन्।यसैबीच विश्वकै ठूलो तेल निर्यातकर्ता कम्पनी साउदी अराम्कोले भने युद्ध लम्बिँदै गए...

‘सबैभन्दा तीव्र आक्रमण आज हुनेछ’– इरानबारे अमेरिकी रक्षामन्त्रीको सनसनीपूर्ण बयान
विश्व अर्थतन्त्र

‘सबैभन्दा तीव्र आक्रमण आज हुनेछ’– इरानबारे अमेरिकी रक्षामन्त्रीको सनसनीपूर्ण बयान

काठमाण्डौ । अमेरिकाका रक्षामन्त्री पीट हेगसेथ (Pete Hegseth) ले इरानविरुद्ध चलिरहेको युद्धमा आजसम्मकै सबैभन्दा तीव्र सैन्य आक्रमण हुन सक्ने बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उनले पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा “आज इरानमाथि हुने आक्रमण यस युद्धकै सबैभन्दा तीव्र दिन हुनेछ” भन्दै अमेरिकी सैन्य अभियान अझ तीव्र हुने संकेत दिएका हुन्।

दुई दिनअघि मात्र इरानको सर्वोच्च नेता चुनिएका मोज्तबा खामेनेईमाथि पनि आक्रमण, गम्भीर घाइते भएको खुलासा
विश्व अर्थतन्त्र

दुई दिनअघि मात्र इरानको सर्वोच्च नेता चुनिएका मोज्तबा खामेनेईमाथि पनि आक्रमण, गम्भीर घाइते भएको खुलासा

काठमाण्डौ । दुई दिनअघि मात्र इरानको नयाँ सर्वोच्च नेताका रूपमा चयन भएका मोज्तबा खामेनेई इजरायलले गरेको हवाई आक्रमणमा घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको मृत्यु भएपछि सर्वोच्च नेतृत्व सम्हालेका मोज्तबा हालैको सैन्य कारबाहीको क्रममा लक्षित आक्रमणमा परेका बताइएको छ।

चीनदेखि जापानसम्म हाहाकार, देखिन थाल्यो इरान-अमेरिका युद्धको साइड इफेक्ट
विश्व अर्थतन्त्र

चीनदेखि जापानसम्म हाहाकार, देखिन थाल्यो इरान-अमेरिका युद्धको साइड इफेक्ट

काठमाण्डौ । इरान र अमेरिका–इजरायलबीच जारी सैन्य तनावको प्रभाव अब विश्व ऊर्जा बजारमा स्पष्ट देखिन थालेको छ। खाडी क्षेत्रको अत्यन्त संवेदनशील जलमार्ग होर्मुज स्ट्रेटबाट जहाज आवतजावत लगभग ठप्प भएपछि तेल र ग्यास आपूर्तिमा गम्भीर संकट उत्पन्न भएको छ।विश्वको करिब २० प्रतिशत कच्चा तेल यही मार्गबाट अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले जहाज आवतजावत अवरुद्ध हुँदा ऊर्जा बजारमा...

दुबई प्रोपर्टी बजारमा ‘साइकोलोजिकल झट्का’, लगानीकर्ताले रोके डिल
विश्व अर्थतन्त्र

दुबई प्रोपर्टी बजारमा ‘साइकोलोजिकल झट्का’, लगानीकर्ताले रोके डिल

काठमाडौं। मध्यपूर्वमा बढ्दै गएको भू–राजनीतिक तनावले विश्वकै सबैभन्दा गतिशील रियल एस्टेट बजारमध्ये एक मानिने दुबईको सम्पत्ति बजारलाई नयाँ दबाबमा पारेको छ। इरान र खाडी क्षेत्रका केही भागमा तनाव बढेपछि संयुक्त अरब इमिरेट्सका केही क्षेत्रमा हमलाका खबर सार्वजनिक भएका छन्, जसले अन्तर्राष्ट्रिय लगानीकर्तामा मनोवैज्ञानिक त्रास सिर्जना गरेको छ।यसको प्रत्यक्ष प्रभाव दुबईको...

खाडीमा आगो, अमेरिकाको खल्तीमा धक्का : चार दिनमै अर्बौं डलर स्वाहा !
विश्व अर्थतन्त्र

खाडीमा आगो, अमेरिकाको खल्तीमा धक्का : चार दिनमै अर्बौं डलर स्वाहा !

काठमाण्डौ । अमेरिका र इजरायल मिलेर इरान विरुद्ध सुरु गरेको सैन्य कारबाही चौथो दिनमा प्रवेश गरेको छ। दुवै पक्षले एकअर्काका सामरिक आधार, मिसाइल संरचना र सामरिक पूर्वाधारमाथि आक्रमण तीव्र बनाएसँगै युद्ध खाडी क्षेत्रका अन्य भागमा समेत फैलिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.