बुधबार, जेष्ठ १३,२०८३ 12:56:06
Bizshala
  • बुधबार, जेष्ठ १३,२०८३ 12:56:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अमेरिका–इरान युद्धमा पाकिस्ताको मध्यस्थतामाथि उठ्यो प्रश्न

Laxmi Sunrise Bank Limited
अमेरिका–इरान युद्धमा पाकिस्ताको मध्यस्थतामाथि उठ्यो प्रश्न
Shivam Cement

काठमाण्डौ । अमेरिकी सिनेटर लिन्डसे ग्राहमले अमेरिका र इरानबीचको युद्धमा पाकिस्तानले मध्यस्थ बन्न खोज्नु समस्याजनक भएको बताएका छन्।

उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीका सिनेटर हुन्।

मंगलबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै ग्राहमले भने, ‘धेरै समयदेखि स्पष्ट देखिँदै आएको छ कि पाकिस्तानको मध्यस्थकर्ताको भूमिका कठिन र समस्याजनक छ। इजरायलप्रतिको उनीहरूको विरोध धेरै पुरानो हो।’

Bizshala
New Office
CG Motors

उनले थप लेखेका छन् ‘इरानका सैन्य जहाजहरू पाकिस्तानका एयर बेसमा राखिएको भन्ने कुरा पनि स्पष्ट छ, र पाकिस्तानका शीर्ष नेताहरूले इजरायलविरुद्ध विगतदेखि गर्दै आएको बयानबाजी चिन्ताजनक छ।’

ग्राहमले पाकिस्तानका रक्षा मन्त्री खवाजा असिफको एक पुरानो भिडियो उल्लेख गर्दै लेखेका छन् ‘रक्षा मन्त्रीले अब्राहम सम्झौताबारे भनेका थिए कि पाकिस्तान कहिल्यै यसमा सहभागी हुने छैन, किनकि उनीहरूलाई इजरायलमाथि विश्वास छैन। यो भिडियो एक वर्ष पुरानो भए पनि मलाई लाग्छ, अहिले पनि उनीहरूको सोच यही छ।’

Garima Development Bank
Shivam Cement
Bizshala

उनले अगाडि लेखेका छन् ‘त्यसैले पाकिस्तानले अब राष्ट्रपति ट्रम्पको अपिलको जवाफ दिनुपर्छ कि उनीहरू अब्राहम सम्झौतामा सहभागी हुन्छन् वा हुँदैनन्।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.