आईएमई लाइफ इन्स्योरेन्सको उप प्रमुख कार्यकारी अधिकृतमा अमात्य र पौडेल नियुक्त
काठमाडौ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी (ILI) ले उप प्रमुख कार्यकारी अधिकृतद्वयमा दिनेश अमात्य र खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ। दिनेश अमात्यले साउन १ गते देखि र खिलेन्द्र पौडेलेले भदौ ५ गते देखि उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन्। खिलेन्द्र पौडेल आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट बिदा भई आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवेश गरेका...