बुधबार, माघ २३,२०८१ 02:39:48
IME remit
  • बुधबार, माघ २३,२०८१ 02:39:48
अनन्त अम्बानीको विवाहको खर्च बेलायतका राजाको भन्दा धेरै, यति धेरै चर्चा हुनुमा कसको हात ?
OTHERS

अनन्त अम्बानीको विवाहको खर्च बेलायतका राजाको भन्दा धेरै, यति धेरै चर्चा हुनुमा कसको हात ?

काठमाण्डौ । मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाह धुमधामका साथ सम्पन्न भएको छ । यो विवाह समारोहले विश्वभरको ध्यान तानेको थियो । ३ दिनसम्म चलेको यो विवाह समारोहमा विश्वभरका चर्चित हस्तीहरु सहभागी भएका थिए ।  रिपोर्टका अनुसार यो विवाहमा कुल ५ हजार करोड भारु खर्च भएको छ । जुन बेलायतका राजा प्रिन्स चाल्स र रानी डायनाको विवाहको खर्चभन्दा बढी हो । अम्बानी परिवारको नयाँ...

कान्छा छोरोको बिहेमा पैसाको खोलो बगाउँदै मुकेश अम्बानी, एउटा निमन्त्रणा कार्डको मूल्य नै ७ लाख भारु
OTHERS

कान्छा छोरोको बिहेमा पैसाको खोलो बगाउँदै मुकेश अम्बानी, एउटा निमन्त्रणा कार्डको मूल्य नै ७ लाख भारु

काठमाण्डौ । एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका कान्छा छोराको बिहेको चर्चा पुनः हुन थालेको छ । यसअघि गत मार्च १ देखि ३ सम्म गुजरातको जामनगरमा भव्यताका सम्पन्न प्रि–वेईडिङ समारोहले विश्वभरको ध्यान तानेको थियो । अब भने जुलाई १२ मा हुन गईरहेको अनन्त अम्बानी र राधिका मचेन्टको विवाहको मिति नजिकिएसँगै विवाह समारोहको चर्चा पुनः हुन लागेको हो ।  अनन्त र राधिकाको विवाह...

अनन्त अम्बानीको विवाह समारोहका कारण जामनगरको विमानस्थलमा ट्राफिक जाम
विश्व अर्थतन्त्र

अनन्त अम्बानीको विवाह समारोहका कारण जामनगरको विमानस्थलमा ट्राफिक जाम

काठमाण्डौ । मुकेश अम्बानीका कान्छा छोराको तीनदिने प्रि–वेइडिङ विवाह समारोह सकिएको छ । विश्वभरको ध्यान तान्न सफल यो विवाह समारोहका अनेक रोचक प्रसंगहरु बाहिरिरहेका छन् ।  यस्तै एउटा प्रसंग बाहिरिएको छ । यो विवाह समारोह भारतको गुजरात राज्यको जामनगरमा आयोजना भएको थियो । विवाह समारोहमा सहभागी हुन आएका अधिकांश पाहुना विमानबाट आएका थिए । जसका कारण त्यहाँको स्थानीय व...

अनन्त अम्बानीले लगाएको घडीले तान्यो मार्क जुकरबर्गको ध्यान, मूल्य नै पर्छ १५ करोड भारु
विश्व अर्थतन्त्र

अनन्त अम्बानीले लगाएको घडीले तान्यो मार्क जुकरबर्गको ध्यान, मूल्य नै पर्छ १५ करोड भारु

काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहका बीच सामाजिक सञ्जालमा उनले लगाएको घडीका बारेमा व्यापक चर्चा भईरहेको छ । अनन्तले लगाएको घडीको ध्यान मेटाका सीईओ तथा अमेरिकी धनाढ्य मार्क जुकरबर्ग र उनकी पत्नीको ध्यान समेत तानेको छ ।  जुकरबर्ग र उनकी पत्नी प्रिसिला चान अनन्तले लगाएको घडीबारे चासो व्यक्त गरेका छन् ।...

छोराको भाषण सुनेर धरधरी रोए मुकेश अम्बानी,सामाजिक सञ्जालमा विवाहको चर्चा
विश्व अर्थतन्त्र

छोराको भाषण सुनेर धरधरी रोए मुकेश अम्बानी,सामाजिक सञ्जालमा विवाहको चर्चा

काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा एशियाको शीर्ष धनाढ्य मुकेश अम्बानी कान्छा छोरा अनन्त अम्बानीको भाषण सुनेर भावुक हुँदै रोएको दृश्य भाईरल भईरहेको छ ।  आफ्नो प्रि–वेडिङ समारोहमा अनन्त अम्बानीले दिएको भाषण सुनेर मुकेश अम्बानी भावुक बनेका थिए । भिडियोमा अम्बानी कान्छा छोराको भाषण सुनेर भावुक हुँदै ताली बजाएको देख्न सकिन्छ ।  अनन्तले यसक्रममा आफ्नो...

मुकेश अम्बानीका कान्छा छोरा भन्छन्,‘राम समान दाईसँग कुनै व्यवसायिक प्रतिष्पर्धा छैन,परिवारमा विभाजनको सम्भावना शून्य’
विश्व अर्थतन्त्र

मुकेश अम्बानीका कान्छा छोरा भन्छन्,‘राम समान दाईसँग कुनै व्यवसायिक प्रतिष्पर्धा छैन,परिवारमा विभाजनको सम्भावना शून्य’

काठमाण्डौ । एशियाका शीर्ष धनाढ्य तथा विश्वका १० औँ धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीले आफ्ना दाई आकाश अम्बानीसँग कुनै पनि व्यवसायिक प्रतिष्पर्धा नरहेको बताएका छन् ।  आगामी १२ जुलाईमा राधिका मचेन्टसँग विवाह बन्धनमा बाधिन लागेका अनन्तले इण्डिया टुडेसँगको अन्तर्वातामा यस्तो बताएका हुन् । उनले भने,‘मलाई कुनै प्रकारको चिन्ता छैन । मेरो दाई मेरो राम हो र बहिनी...

मुकेश अम्बानीका छोराको विवाह समारोहमा बिल गेट्सदेखि मार्क जुकरबर्गसम्म पाहुना
विश्व अर्थतन्त्र

मुकेश अम्बानीका छोराको विवाह समारोहमा बिल गेट्सदेखि मार्क जुकरबर्गसम्म पाहुना

काठमाण्डौ । एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको विवाहमा विश्वका धनाढ्य बिल गेट्स,मार्क जुकबर्गदेखि लिएर कयौँ प्रभावशाली व्यक्तिहरु सामेल हुने भएका छन् ।  आगामी मार्च १ देखि ३ सम्म गुजरातमा हुन लागेको प्रि वेईडिङ विवाह समारोहमा कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी,फेसबुकका प्यारेन्ट कम्पनी मेटाका संस्थापक...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.