आईतवार, मंसिर ९,२०८१ 06:05:55
IME remit
  • आईतवार, मंसिर ९,२०८१ 06:05:55
रिलायवल नेपाल लाइफ ८ औं वर्षमा प्रवेश, वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रमको आयोजना
INSURANCE

रिलायवल नेपाल लाइफ ८ औं वर्षमा प्रवेश, वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रमको आयोजना

काठमाण्डौ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स ८ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पुरा गरी ८ औं वर्षमा प्रवेश गरेको हो ।  वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले बीमालेख खरिद गर्ने करिब ७० लाख बीमितहरु,कम्पनीको रिलायबल एडभाइजर, नियमनकारी निकायहरु, लगानिकर्ता, कर्मचारी,पत्रकार,लगायत सबै सरोकारबालाहरुलाई आभार व्यक्त गरेको छ ।  

नेपाल लाइफले रक्तदान लगायतका कार्यक्रम आयोजना गरेर मनायो २३ औँ वार्षिकोत्सव
INSURANCE

नेपाल लाइफले रक्तदान लगायतका कार्यक्रम आयोजना गरेर मनायो २३ औँ वार्षिकोत्सव

काठमाण्डौ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३ औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ ।यस अवसरमा कम्पनीले देशको १२ स्थानबाट रक्तदान कार्यक्रम, १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू सञ्चालन गरेको हो।यस अवसरमा कम्पनीले रक्तदान कार्यक्रममार्फत...

सूर्यज्योति लाइफले मनायो १६ औं वार्षिकोत्सव, अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता
INSURANCE

सूर्यज्योति लाइफले मनायो १६ औं वार्षिकोत्सव, अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६ औं वार्षिकोत्सव मनाएको छ । १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स र छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरि आफुलाई एक सबल कम्पनीको रुपमा प्रस्तुत गरेको ज्योति लाईफ इन्स्योरेन्सबीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले...

सिटिजन्स बैंक १८ औं वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा थपदेखि थप ६ ‘प्रिभिलेज काउन्टर’को सुरुवात
BANKING

सिटिजन्स बैंक १८ औं वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा थपदेखि थप ६ ‘प्रिभिलेज काउन्टर’को सुरुवात

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । विस २०६४ साल वैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपमा सेवा दिदै आएको सिटिजन्स बैंक आज वैशाख ७ गते देखि १८ औं वर्षमा प्रवेश गरेको हो ।  १७ वर्षको यात्राको क्रममा बैंकले करिव १७ लाख २४ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा फैलिएको १९०...

कुमारी बैंकको २३ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना
BANKING

कुमारी बैंकको २३ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दैे आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ग्राहकवर्गहरुको सहयोग तथा विश्वासप्रति आभार व्यक्त  गरेको छ ।  बैंकले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना...

मर्जरपछिको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव,विभिन्न कार्यक्रमको आयोजना
INSURANCE

मर्जरपछिको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव,विभिन्न कार्यक्रमको आयोजना

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जरपश्चात प्रथम वार्षिकोत्सव मनाएको छ । साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर  २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आज विविध कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकोत्सव मनाएको हो । कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू,...

नेशनल लाइफ ३७ औं वर्षमा प्रवेश,वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना
INSURANCE

नेशनल लाइफ ३७ औं वर्षमा प्रवेश,वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना

 काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ३६ औं वर्ष पुरा गरी ३७ औं वर्षमा प्रवेश गरेको छ ।  कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा कम्पनीका ५० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।  यसका साथै...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.