आईतवार, बैशाख ७,२०८२ 11:01:31
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 11:01:31
चक्रपथ दोस्रो सडकखण्ड र हिल्सा–सिमिकोट सडक २ लेनमा विस्तार गर्न चीनसँग सम्झौता
NEWS

चक्रपथ दोस्रो सडकखण्ड र हिल्सा–सिमिकोट सडक २ लेनमा विस्तार गर्न चीनसँग सम्झौता

पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्न चीनलाई नेपालको पत्र
NEWS

पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्न चीनलाई नेपालको पत्र

काठमाण्डौ। सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋण अनुदानमा परिणत गर्न चीनलाई पत्राचार गरेको छ। अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको हो।अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले उक्त पत्र चीन अन्तर्राष्ट्रिय...

विश्व बैंकले बजेटरी सहायता बढाउने
NEWS

विश्व बैंकले बजेटरी सहायता बढाउने

काठमाण्डौ। विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता बढाउने भएको छ। बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने बताए।

अर्थतन्त्रमा प्रभाव पार्ने अवस्था आउन नदिने- अर्थमन्त्री पौडेलको दाबी
NEWS

अर्थतन्त्रमा प्रभाव पार्ने अवस्था आउन नदिने- अर्थमन्त्री पौडेलको दाबी

काठमाण्डौ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको व्यवस्थामा बन्नसक्ने बलियो र दिगो सरकार यही भएको बताएका छन्। उनले आइतबार लामो इतिहास भएका र व्यवस्था बदल्न योगदान गरेका दुई ठूला दल मिलेर सरकार बनेको बताएका हुन्। 

गभर्नरलाई यो गर, त्यो नगर भन्न मिल्दैन: अर्थमन्त्री पौडेल
NEWS

गभर्नरलाई यो गर, त्यो नगर भन्न मिल्दैन: अर्थमन्त्री पौडेल

काठमाण्डौ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले गभर्नरलाई यो गर, त्यो गर भन्न नमिल्ने बताएका छन्। शुक्रबारको अर्थ समितिको बैठकमा उनले चालू आर्थिक वर्षको मौद्रिक नीतिको बारेमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाब देखिएको आरोपको अस्वीकार गर्दै यस्तो बताएका हुन्।

उर्जा उत्पादकलाई डिस्करेज होइन इन्करेज नै गर्नुपर्छ: अर्थमन्त्री पौडेल
NEWS

उर्जा उत्पादकलाई डिस्करेज होइन इन्करेज नै गर्नुपर्छ: अर्थमन्त्री पौडेल

काठमाण्डौ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युत् उत्पादन बढाएर धेरै भन्दा धेरै स्वदेशमै उपभोग गर्ने पक्षमा रहेको बताएका छन्। आइतबार मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) सँगको भेटमा उनले विद्युत् उत्पादन,उपभोग बढाउने र बचेको विद्युत् निर्यात गर्ने उद्देश्यका साथ सरकार अघि बढेको बताएका हुन्।

निजी क्षेत्रको विश्वास बढाउन पहल गर्छु : अर्थमन्त्री पौडेल
NEWS

निजी क्षेत्रको विश्वास बढाउन पहल गर्छु : अर्थमन्त्री पौडेल

काठमाण्डौ। नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम जनताको मात्रै नभई निजी क्षेत्रको पनि विश्वास निर्माणमा सरकार केन्द्रित हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा मन्त्री पौडेलले आर्थिक क्षेत्रका धेरै समस्या सम्बोधन गर्नुपर्ने भए पनि सबैभन्दा महत्वपूर्ण भनेको निजी क्षेत्रको विश्वास निर्माण गर्नु...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.