Arun Kabeli Power Limited

बुलिस सेन्टिमेन्टमा रहेको अरुण काबेली पावरको सेयरभाउ बढेमा कतिसम्म पुग्ला ?

1674474027akpl-Ichimoku.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपालका जलविद्युत कम्पनीहरुमा अरुण काबेली पावर लिमिटेड पनि एउटा हो। अरुण काबेली ‘अरुण हाइड्रोपावर जलविद्युत कम्पनी’को सहायक कम्पनी पनि हो। यो कम्पनीमा अरुण हाइड्रोपावरको ३६ प्रतिशत लगानी रहेको छ।  अरुण काबेली पावरले पाँचथर र ताप्लेजुङ जिल्लाबीच रहेको काबेली खोलामा रन अफ द रिभरमा आधारित...

अरुण काबेली पावरको नाफामा संकुचन, ईपीएसमा पनि गिरावट

1668485778arun.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अरुण काबेली पावर लिमिटेडले ९ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा गत वर्षको यही अवधिको तुलनामा २८.०४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १३ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  यो अवधिमा कम्पनीको...

मूल्य समायोजनपछि अरुण काबेली पावरको सेयरभाउ कति ?

1667470870arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्चसेन्ज (नेप्से) आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि अरुण काबेली पावरको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३६२.७३ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयरभाउ प्रतिकित्ता ३९९ रुपैयाँ कायम भएको थियो। अब आउँदो आइतबार...

अरुण काबेलीको १०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

1667447056arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज भदौ १७ गते अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि कात्तिक १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज कात्तिक १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा...

अरुण काबेलीको लाभांश घोषणा, एजीएम पनि डाक्यो, बुक क्लोज कहिले ?

1666520612arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९ लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १८ करोड ५५ लाख २१...

अरुण काबेली पावरको लाभांश घोषणा

1663649234akpl.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७८-७९ का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले लाभांश घोषणा गरेको हो।  कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १० प्रतिशत बोनस सेयर (करबाहेक) सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको हो।...

अरुण काबेली पावरको हकप्रद सेबोनको पाइपलाइनमा

1662099991arun-kabeli.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अरुण काबेली पावर लिमिटेडको हकप्रद पाइपलाइनमा राखेको छ।  विद्युत नियमन आयोगले अरुण काबेली पावरलाई हकप्रद निष्कासनको पूर्वस्वीकृति दिएपछि मात्र सेबोनले पाइपलाइनमा राखेको हो। यसअघि अरुण काबेली पावरले हकप्रद निष्कासनको अनुमति माग्दै सेबोनमा गत वर्ष कात्तिक २८ गते नै निवेदन थियो। तर, विद्युत...

विद्युत नियमन आयोगबाट अरुण काबेली पावरलाई १००% हकप्रद निष्कासनको अनुमति

1661677271arun.jpg
काठमाण्डौ । विद्युत नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने दिएको छ।  आयोगले कम्पनीको ११ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–७८ बाट पारित १७ प्रतिशत बोनस सेयरपछि कायम हुन आउने चुक्तापुँजीको सतप्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति दिएको हो। बोनस सेयर वितरणपछि अरुण काबेलीको चुक्तापुँजी १...

विद्युत बिक्रीको आम्दानी बढ्दा पनि अरुण काबेली पावरको नाफा घट्यो, ईपीएस कति ?

1660013567arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले २४ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २८ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिको नाफा अघिल्लो वर्षको तुलनामा १३.८९ प्रतिशतले कम...

सेयर बजारमा अरुण काबेलीको अबको यात्रा कस्तो रहला ? (प्राविधिक विश्लेषणसहित)

1655032681Akpl-Elliott.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालका जलविद्युत कम्पनीहरुमा अरुण काबेली पावर लिमिटेड पनि एउटा हो। अरुण काबेली अरुण हाइड्रोपावर जलविद्युत कम्पनीको सहायक कम्पनी पनि हो। यो कम्पनीमा अरुण हाइड्रोपावरको ३६ प्रतिशत लगानी रहेको छ।  अरुण काबेली पावरले पाँचथर र ताप्लेजुङ जिल्लाको बीच रहेको काबेली खोलामा रन अफ द रिभरमा आधारित...

एएचपीसी–एकेपीएल फन्डा: सेबोनको एउटा निर्णयले मनग्य कमाउने लगानीकर्ताको सपना चकनाचुर

1647944166ahpc.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (एएचपीसी)लाई अरुण काबेली पावर (एकेपीएल) को संस्थापक सेयर बिक्रीमा रोक लगाएको छ।  सेबोनले दुवै कम्पनीका सञ्चालकहरु एकै व्यक्ति/समूह रहेको भन्दै अरुण भ्यालीलाई अरुण काबेलीको संस्थापक सेयर बिक्रीमा रोक लगाएको हो। त्यसो त अरुण काबेलीको लकिङ पिरियड पनि...

अरुण काबेली पावरको विद्युत बिक्रीको आम्दानी १६.८८%ले बढ्यो, नाफा कति ?

1643598486arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ९.६३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १८ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको...

अरुण काबेली पावरको नाफा रु. १३.५३ करोड, रिजर्भमा १०६.३४%को छलाङ

1636860175arun-kabeli.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अरुण काबेली पावर लिमिटेडले १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा गत वर्षको यही अवधिको तुलनामा १९.२३ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा कम्पनीले ११ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  यो अवधिमा...

अरुण काबेली पावरको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त

1635847830arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  योसँगै अब नबिल इन्भेस्टमेन्ट बैंकिङले अरुण काबेलीको हकप्रद निष्कासन तथा बिक्री गर्नेछ।  अरुण काबेलीको गत भदौ २६ गते सम्पन्न ११ औँ वार्षिक साधारणसभाले चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा...

मूल्य समायोजनपछि अरुण काबेली पावरको सेयरभाउ कति ?

1630380994arun.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको लाभांशका लागि अरुण काबेली पावर लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।  नेप्सेले अरुण काबेलीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६८१ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयर प्रतिकित्ता ७९७ रुपैयाँ पुगेको थियो। लाभांश र वार्षिक...

भर्खरै

हवाई भाडा कम गर्दै नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन पर्यटनमन्त्रीसँग परिसंघको आग्रह

हवाई भाडा कम गर्दै नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन पर्यटनमन्त्रीसँग परिसंघको आग्रह

चालु आर्थिक वर्षकै न्यून विन्दुमा झर्यो २८ दिने ट्रेजरी बिलको ‘डिस्काउन्ट रेट’

चालु आर्थिक वर्षकै न्यून विन्दुमा झर्यो २८ दिने ट्रेजरी बिलको ‘डिस्काउन्ट रेट’

‘लोवर लो’ बनाउँदै झरेको बजारको पिभट प्वइन्टमा कति-कतिमा देखिन्छ सपोर्ट ?

‘लोवर लो’ बनाउँदै झरेको बजारको पिभट प्वइन्टमा कति-कतिमा देखिन्छ सपोर्ट ?

मेन्छियाम हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति, कित्ता कति ?

मेन्छियाम हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति, कित्ता कति ?

अर्बपतिको सूचीमा गौतम अडानी २२ औँ स्थानमा झरे, कति घट्यो सम्पत्ति ?

अर्बपतिको सूचीमा गौतम अडानी २२ औँ स्थानमा झरे, कति घट्यो सम्पत्ति ?

अनलाइनबाटै अब नेपाल एयरलाइन्सका टिकट काट्न सकिने

अनलाइनबाटै अब नेपाल एयरलाइन्सका टिकट काट्न सकिने

पाकिस्तानको ढुकुटी हुँदैछ खाली, अब १८ दिनमात्रै धान्ने

पाकिस्तानको ढुकुटी हुँदैछ खाली, अब १८ दिनमात्रै धान्ने

अडानी इन्टरप्राइजेजलाई अमेरिकी सेयर बजारको झट्का, यो इन्डेक्सबाट हटाइयो

अडानी इन्टरप्राइजेजलाई अमेरिकी सेयर बजारको झट्का, यो इन्डेक्सबाट हटाइयो

ग्रामीण विकास लघुवित्तको लिलामी सेयर उठाउने आज अन्तिम दिन

ग्रामीण विकास लघुवित्तको लिलामी सेयर उठाउने आज अन्तिम दिन

दिव्यश्वरी हाइड्रोपावर घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

दिव्यश्वरी हाइड्रोपावर घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

सप्तकोशी डेभलपमेन्ट बैंकको सीईओमा दिनेशकुमार पोखरेल नियुक्त

सप्तकोशी डेभलपमेन्ट बैंकको सीईओमा दिनेशकुमार पोखरेल नियुक्त

रु. १४००ले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

रु. १४००ले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

रिलायन्स लाइफको एजीएम फागुन १२ मा, के-के छन् अजेन्डा ?

रिलायन्स लाइफको एजीएम फागुन १२ मा, के-के छन् अजेन्डा ?

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव पठाउने आज अन्तिम दिन

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव पठाउने आज अन्तिम दिन

डिजिटल वालेट क्षेत्रमा पहिलोपटक खल्तीले ल्यायो मेम्बरसिप योजना

डिजिटल वालेट क्षेत्रमा पहिलोपटक खल्तीले ल्यायो मेम्बरसिप योजना