‘दबाब र प्रभावमा नपरी नागरिकले अनुभूत गर्ने गरी काम गर्नुस्’ : प्रधानमन्त्री शाह
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीका अधिकृतहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४ औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरीको काम आम नागरिकले प्रत्यक्ष अनुभूत गर्ने गरी प्रभावकारी हुनुपर्ने बताए।१६ महिने आधारभूत...

