शुक्रबार, आश्विन ३०,२०८३ 03:51:59
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 03:51:59
Bizshala
Global IME Bank Limited

बालेनसहित अन्य नेताहरुलाई गाली गरेर भिडियो बनाएका युट्युबर पक्राउ

Bizshala
बालेनसहित अन्य नेताहरुलाई गाली गरेर भिडियो बनाएका युट्युबर पक्राउ
New Office

काठमाण्डौ । पाँचथरमा सामाजिक सञ्जालमार्फत आपत्तिजनक अभिव्यक्ति प्रयोग गर्दै भिडिओ बनाएको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।

फाल्गुनन्द गाउँपालिका–७ निवासी रोशन पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहसहित अन्य नेताहरूलाई लक्षित गर्दै अपमानजनक शब्द प्रयोग गरी भिडिओ बनाएको आरोप लागेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले उनलाई चैत २६ गते शुक्रबार पक्राउ गरेको हो । पक्राउपछि उनलाई साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

प्रहरीका अनुसार उनले फेसबुक, इन्स्टाग्राम र ‘हेड्स’ नामक युट्युब च्यानलमार्फत विवादास्पद सामग्री सार्वजनिक गर्दै आएका थिए ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.