मंगलवार, मंसिर ९,२०८२ 02:24:49
IME remit
  • मंगलवार, मंसिर ९,२०८२ 02:24:49
आईपीओ निष्कासनको तयारीमा रहेको भुगर्भ सिमेन्टले डाक्यो साधारण सभा
Capital Market

आईपीओ निष्कासनको तयारीमा रहेको भुगर्भ सिमेन्टले डाक्यो साधारण सभा

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको भुगर्भ सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस १ गते काठमाण्डौको सुन्धारामा रहेको सिटीसी मलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।सभामा कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रयोजनका लागि सम्पूर्ण कार्य गर्नका लागि कम्पनीका अध्यक्षलाई...

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न भूगर्भ सिमेन्टले डाक्यो साधारण सभा
Capital Market

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न भूगर्भ सिमेन्टले डाक्यो साधारण सभा

काठमाण्डौ । भुगर्भ सिमेन्टले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको हो ।  उक्त सभा पुस २८ गते आइतबारका दिन काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा नियमनकारी निकायबाट अनुमति लिई सम्पूर्ण कानूनी प्रक्रिया पुरा गर्दै सर्वसाधारणमा आईपीओ...

भुगर्भ सिमेन्टले जारी पूँजीको २०% आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ
Capital Market

भुगर्भ सिमेन्टले जारी पूँजीको २०% आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

काठमाण्डौ । भुगर्भ सिमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाण्डौं स्थित भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारण (उद्योग प्रभावित क्षेत्र, नेपाल सरकारको स्वीकृती लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) मा जारी पूँजीको २० प्रतिशतका दरले आईपीओ निष्कासन गर्ने भएको हो ।  कम्पनीले...

भुगर्भ सिमेन्टले आईपीओ निष्कासन गर्ने
Capital Market

भुगर्भ सिमेन्टले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । भुगर्भ सिमेन्टले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २५ गतेका लागि साधारण सभा डाकेको हो ।  उक्त सभा नक्सालमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ । सभामा साधारण सेयरको सार्वजनिक निष्कासन तथा बिक्री खुला गर्ने र सोही बमोजिम...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.