गरिब देशका धनी गभर्नरः साढे १५ लाख कित्ता सेयर, ४५ तोला सुन र २७ लाख नगद
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरणअनुसार गर्भनर पौडेलसँग करिब साढे १५ लाख कित्ता सेयर रहेको छ । गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरुप पौडेलले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति सार्वजनिक गरेका हुन् ।गभर्नर पौडेलसँग विभिन्न ७ वटा कम्पनीहरूमा आफ्नो र...