बुधबार, माघ २३,२०८१ 12:27:24
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:27:24
बोटलर्स नेपाल(बालाजु) को नाफा ८६% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?
STOCK MARKET

बोटलर्स नेपाल(बालाजु) को नाफा ८६% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डौ । बोटलर्स नेपाल(बालाजु)लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी यो अवधिसम्म ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८६.२४ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ  खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा...

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन बोटलर्स नेपाल(बालाजु) र तराईको आग्रह
STOCK MARKET

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन बोटलर्स नेपाल(बालाजु) र तराईको आग्रह

काठमाण्डौ । बोटलर्स नेपाल(बालाजु) र बोटलर्स नेपाल(तराई) लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेका छन् र  कम्पनीहरुले बेग्ला–बेग्लै सूचना जारी गर्दै आव २०७४/७५ को ४० औं र ३२ औं साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेका हुन् ।  

इपीएस र आरओई नेगेटिभ रहेका कम्पनीमा दैनिक सर्किट, धेरै मूल्य बढेका ७ कम्पनीमध्ये ४ घाटाका
STOCK MARKET

इपीएस र आरओई नेगेटिभ रहेका कम्पनीमा दैनिक सर्किट, धेरै मूल्य बढेका ७ कम्पनीमध्ये ४ घाटाका

काठमाण्डौ । खुलेआम कर्नरिङ र निर्देशित कारोबारको परिणाम स्वरुप साताको अन्तिम कारोबार दिन बिहीबार पनि वित्तीय अवस्था खराब रहेका केही कम्पनीले सकारात्मक सर्किट हानेका छन् ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरणमा मुख्य सूचक निकै कमजोर भएका र नकारात्मक बनेका तथा घाटामा गएका कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्ने क्रम केही सातादेखि चलिरहेको छ । यो क्रमले...

बोटलर्स नेपाल(बालाजु) १५.१५ करोड घाटामा, सेयरमूल्य भने दिनदनै बढ्दै
STOCK MARKET

बोटलर्स नेपाल(बालाजु) १५.१५ करोड घाटामा, सेयरमूल्य भने दिनदनै बढ्दै

काठमाण्डौ । बोटलर्स नेपाल(बालाजु)लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी यो अवधिसम्म १५ करोड १५ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी २९ करोड २१ लाख रुपैयाँ नाफामा रहेको  थियो ।  कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ४ अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.