धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौं सडक अवरुद्ध
काठमाण्डौ । चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ।धादिङको गल्छी गाउँपालिका–७ स्थित मच्छेडी खोलामा एचआर ३८ एएल ३३६७ नम्बरको भारतीय ग्यास बुलेट दुर्घटनामा परेको हो।

