चांगन मोटर्सको ‘दीपल एस ०७ एल’ लन्च, यस्तो छ फिचर्स र बजार मूल्य
काठमाण्डौ । नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दीपल ईभी कारको आधिकारिक वितरक एमएडब्ल्यु बृद्धि अटोकर्प प्रालिले चांगन मोटर्सको नयाँ इलक्ट्रिक यसयूभी ‘दीपल एस०७ एल’ सार्वजनिक गरेको छ । काठमाण्डौमा आज एक कार्यक्रम आयोजना गर्दै कम्पनीले अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन भएको यो मोडल सार्वजनिक गरेको हो । पिक अप र रेञ्जको लागि यो मोडल उपयुक्र्त एसयूभी रहेको कम्पनीले...