छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल
काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने पर्वका लागि स्थानीयवासी छठघाट निर्माण, सरसफाइ, सजावट तथा पूजासामग्रीको व्यवस्थापनमा जुटेका छन् ।छठको आगमनसँगै मिथिलाका घरघरमा सूर्यदेव र षष्ठीदेवीको महिमा गाइने भक्तिगीत गुञ्जिन थालेका छन् । नदी, पोखरी तथा धार्मिक...

