अघिल्लो आवमा घाटामा रहेको छ्याङदी हाइड्रोपावरद्वारा १.९२ करोड नाफा आर्जन
काठमाण्डौ । चालु आवको पहिलो त्रैमासमा छ्याङदी हाइड्रोपावरको वित्तीय अवस्थामा सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्ृकत वित्तीय विवरणअनुसार कम्पनीले १ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमासमा भने कम्पनी ८७ हजार ९५७ रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा २९.३८ प्रतिशतले बढेको छ । कम्पनीले...

