मंगलवार, असार १७,२०८२ 04:02:09
  • मंगलवार, असार १७,२०८२ 04:02:09
Global IME Bank Limited

छ्‌याङदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने

Hyundai Nepal
छ्‌याङदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने
Nabil Bank Limited

काठमाण्डौ । छ्‌याङदी हाइड्रोपावरले हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्न स्वीकृति पाएको हो ।  

सेबोनले कम्पनीलाई हकप्रद निष्कासनका लागि वैशाख १२ गते अनुमति दिएको हो । यससँगै अब कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको रु. १०० अंकित दरका ३८ ६९ हजार ७७५ कित्ता हकप्रद निष्कासन गर्नेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.